भारतको हिरो ‘आई लिग’ मा किरण चेम्जोङ ‘म्यान अफ् द म्याच’

डिसी नेपाल
२५ मंसिर २०७६ ९:२४

काठमाडौँ । भारतमा जारी हिरो ‘आई लिग’ फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ
‘म्यान अफ् द म्याच’ भएका छन् ।

किरण आबद्ध मिनर्भा पञ्जाब टिमले चेन्नई सिटीलाई ३–१ गोलले पराजित गर्दै विजयी भएको छ ।

पञ्जाबको जितमा उत्कृष्ट प्रदर्शन गरेका कारण किरण ‘म्यान अफ द म्याच’ समेत भएका हुन् । उनले रु २५ हजार भारतीय रुपैयाँ जितेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *