स्वास्थ्यको लागि गुलाब फूलका यि हुन् चामत्कारिक गुण

१३ अषाढ २०७४

banner

काठमाण्डौ । प्रेम प्रतिकको रुपमा लिईने गुलाबको फूल मन नपर्ने सायद विरलै होलान् । सजावट र कष्मेटिक सामान बनाउन प्रयोग गरिने गुलाबको फूल मानवीय स्वास्थ्यको लागि पनि उत्तिकै लाभदायी रहेका छन् । आज हामी गुलाबले स्वास्थ्यमा पुर्याउने फाइदाको बारेमा जानकारी दिनेछौँ । 

यस्ता छन् गुलाबका फाइदा 

१. गुलाब फूलको पत्ता खाएमा कब्जियतको समस्याबाट छुटकारा पाउन सकिन्छ। कब्जियतको समस्या भएको व्यक्तिले यसको ३र४ ओटा पत्ता दैनिक खाएमा राहत महशुस हुन्छ । 

२. गुलाबको फूललाई पिसेर रस बनाई अनुहार सफा गर्नाले अनुहार चम्किलो देखिन्छ ।

३. ओठ फुटेको समस्याबाट छुटकारा पाउन पनि गुलाबको फूल गुणकारी हुन्छ । गुलाबको पात पिसेर तयार भएको लेप दिनको २र३ पटक लगाउनाले ठिक हुन्छ । 

४. सानो शिशी गुलाफ जलमा २ चिम्टी फिट्किरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २र२ थोपा बिहानरबेलुका आँखामा राख्ने गर्नाले ठीक हुन्छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »