मतदान स्थल जलमग्न तै पनि मतदातामा उमंग (फोटो फिचर)

१४ अषाढ २०७४

banner

काठमाडाैं। दोस्रो चरणको निर्वाचन अन्तर्गत आज मतदान भैरहेकाे छ। बिहानैदेखि मतदाता उत्साहसाथ मतदान स्थलमा मत हाल्न पुगेका छन्। झरी पर्ने समय भएकोले कतिपय मतदानस्थल पानी परेपनि मतदान गर्न मिल्ने गरेर निर्माणा गरिएका छन्। तर कतिपय मतदान स्थलमा पानीले मतदान नै प्रभावित पारेका विवरणहरू आएका छन्।

मतदाताले पानीमा रूझेरै पनि मत खसाल्न उत्साह देखाएका छन्। बिहानैदेखि मतदान स्थल बाहिर छाता अोढेर मतदाता लाइनमा उभिएका हुन्। देशभर भएका बम विस्फोटकाे अातंक र झरीको प्रवाह नगरी मतदानमा उनीहरूले भाग लिएका छन्।

मतदाताहरूले मतदानका दृश्य उतारेर सामाजिक सञ्जालमा राखेका छन्, केही तस्बिर हामीले संकलन गरेर यहाँ पस्केका छाैंः

Leave a reply

HTML Tags are not supported

Post My Comment »