पोर्नस्टारसँग सेल्फी लिन खोज्दा रामधुलाइ

१४ अषाढ २०७४

banner

एजेन्सी। पोर्नस्टार मिया खलिफासँग सेल्फी लिन खोज्दा एक युवकले रामधुलाइ खानुपरेको छ । अमेरिकाको टेक्सासमा ती युवकले सेल्फी लिन खोजेका थिए । उनले यस्तो प्रयास गरेपछि खलिफाले उनको अनुहारमा मुक्काले हानिदिइन् । ती युवकले सेल्फी र अनुहारमा मुक्काको छाप दुवै सोसल मिडियामा पोस्ट गरेका छन् । ट्वीटरमा पोस्ट गरिएको यो फोटोमा मंगलबार रातीसम्म ९ हजारभन्दा बढी लाइक आएका छन् । त्यस्तै यो पोस्टलाई ३७ सय भन्दा बढी पटक रिट्वीट गरिएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »