पाँच तस्बिरमा हेर्नुहोस् नायिका शिल्पाको नयाँ अवतार

१८ अषाढ २०७४

banner

काठमाडौं। चलचित्र वीराङ्गना निर्माण हुने भएको छ। राजधानीको टेकुमा एक कार्यक्रमको आयोजना गरि सो कुराको जानकारी दिईएको हो । चलचित्र वीराङ्गना फोर्थ आई मुभिजले निर्माण गर्न लागेको हो ।

नेपालको सिमा क्षेत्रमा हुने अवैधानिक गतिविधि तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न र त्यसको शान्ति सरक्षाको प्रत्याभूति गर्न गराउन नेपाली नारीहरुले देखाउने वीरताको विषयमा फिल्म बन्न लागेको हो।

चलचित्र वीराङ्गनाको मूख्य पात्रको रुपमा नायिका शिल्पा पोखरेललाई देख्न पाईनेछ। उनलाई चलचिमा शसस्त्र प्रहरीको भुमिकामा देख्न सकिने छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »