अलविदा निलु डोल्मा शेर्पा (फोटो फिचर)

२० अषाढ २०७४

banner

काठमाडौँ। हृदयघातका कारण शनिबार निधन भएको निर्देशक निलु डोल्मा शेर्पाको पार्थिव शरीरलाई आज अन्त्येष्टि गरिएको छ। 

काठमाडौँ स्वयम्भुस्थित स्वयम्भु आर्यघाटमा उनको पार्थिव शरीरको अन्त्येष्टि गरिएको हो। अन्त्येष्टि अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि स्वयम्भु आर्यघाटमा राखिएको थियो। 

उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न कलाकार, निर्देशक, निर्माता, नायक नायिका तथा पत्रकारहरु समेत पुगेका थिए।  निलु चलचित्र हाउ फन्नी निर्देशन गरेपछि चर्चामा आएकी थिइन्।
तस्बिरः आर्यन धिमाल (डिसीनेपाल डटकम)

Leave a reply

HTML Tags are not supported

Post My Comment »