नेपाल राष्ट्र बैंकले ‘नोट प्रर्दशनी कक्ष’ निर्माण गर्ने

२३ अषाढ २०७४

banner

काठमाण्डौँ। नेपाल राष्ट्र बैंकले ‘नोट प्रर्दशनी कक्ष’ निर्माण गनभएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नोटहरुलाई संकलन गरेर राख्न नयाँ प्रर्दशनी कक्ष निर्माण गर्न लागिएको जानकारी दिए । उनले तत्कालीन परिवेशलाई झल्काउन समेत नोट संकलनको कामले सघाउ पु¥याउने भएकाले रुपैंयाँ÷पैसा संकलनको काममा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे ।

 शुक्रबार नेपाल फिलाटेलिक सोसाईटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि मुलुकको इतिहास र वर्तमान बोध गराउने काम नोटहरुले गर्ने गरेको पनि स्मरण गराए ।


नेपाल फिलाटेलिक सोसाइटीले नोटहरुको संकलनको काम पनि गर्दै आएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »