भारतमा उच्च शिक्षा अध्ययनको लागि वृहत शैक्षिक मेला सुरु

२३ अषाढ २०७४

banner

काठमाडौँ। आजबाट ११ औं इण्डियन एजुकेसन फेयर सुरु भएको छ। राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सुरु भएको उक्त एजुकेसन फेयर भोलीसम्म चल्नेछ।

विशेष गरेर विद्यार्थीको उच्च शिक्षा र भविष्यलाई ध्यानमा राखी सुरु गरिएको एजुकेसन फेयरमा भारतबाट सयौं युनिभरसिटीका प्रतिनिधीहरु सहभागि छन्।

भारतमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुले उक्त मेलामा सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने बताइएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »