सिटी सेन्टरमा आगलागी

२५ अषाढ २०७४

banner

काठमाडौं। काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा आगो लागेको छ । सिटी सेन्टरको चौथो तलामा रहेको फिल्म हल बिग मुभिजमा आगो लागेको हो । 

यो हलमा स्पाइडरम्यान फिल्म प्रदर्शन भइरहेको छ । प्रहरीका अनुसार फिल्म हलको सिलिङमा आगलागी भएको हो । हलको २ नम्बर पर्दामा स्पाइडरम्यान चलचित्र प्रदर्शन भइरहेको बेला एसीको तार सर्ट भएर आगलागी भएको बताइएको छ । दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहको बताइएको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »