राजधानीको सडकः जता हेर्यो उतै दुर्दशा (फोटो फिचर)

२५ अषाढ २०७४

banner

काठमाडाैं । वर्षात सुरू भएदेखि राजधानी काठमाडाैंको सडक थप रूग्ण बनेको छ। धुलाम्य र खाल्डैखाल्डो यस अगाडि सास्ति बनेको थियो। बर्षात सुरू भएपछि हिलाम्य र जलमग्न सडक थप सास्तिपूर्ण बनेको छ।

सडकमा गुड्ने सवारी र पैदल यात्रुलार्इ यतिबेला बर्षात अभिषाप जस्तो बनेको छ। राजधानीका सडकमा यात्रा गर्नु निकै सकसपूर्ण हुँदै गएको छ।

ध्वस्त बनेको सडक त्यसैमाथि ढलको उचित व्यवस्थापन र वर्षातकाे पानीलाई व्यवस्थित निकास नहुँदा समस्या थपिएको हो।

यी हुन् राजधानीको सडकका केही दृश्यः

Leave a reply

HTML Tags are not supported

Post My Comment »