बस दुर्घटनाः सडकबाट खसेको बस रोपाइँ गरेको खेतमा पुग्यो

२५ अषाढ २०७४

banner

सल्यानमा बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ। दाङबाट रुकुमका लागि छुटेको यात्रुबाहक बस सल्यानमा दुर्घटना भएको हो। ना ४ ख ५७५४ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिकाको टुनिबोट नजिक दुर्घटना भएको हो।

बस सडकबाट करिब एक सय मिटर तल रोपाइँ गरेको खेतमा खसेको हो। आइतबार बिहान बस दुर्घटना भएको हो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »