दुई यात्रुबाहक बस जुध्यो, ३२ यात्रु घाइते

२६ अषाढ २०७४

banner

काठमाण्डौँ। पूर्वपश्चिम राजमार्गअन्र्तगत हेटौँडाको तिनताप्केका दुई वटा यात्रुबाहक बस ठोक्किँदा दर्जनौँ यात्रु घाइते भएका छन् । ना ४ ख ५४८१ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बस र ना ६ ख ६३ ३५ नम्बरको अर्को यात्रुबाहेक बस ठोक्किँदा उक्त दुर्घटना भएको हो । 

दुर्घटनाबाट बसमा सवार ३२ जना यात्रु घाइते भएको बताइएको छ । घाइतेहरुको मकवानपुरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »