भिडियोमा हेर्नुस् हेटौँडा दुर्घटनाको दर्दनाक दृश्य

२६ अषाढ २०७४

banner

काठमाण्डौँ। पूर्वपश्चिम राजमार्गअन्र्तगत हेटौँडाको तिनताप्केमा दुई यात्रुबाहक बस एक आपसमा जुध्दा ३२ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घाइते हुनेमध्ये दुई जनाको अवस्था भने गम्भिर रहेको बताइएको छ । 

ना ४ ख ५४८१ नम्बरको बस र ना ६ ख ६३ ३५ नम्बरको यात्रुबाहेक बस ठोक्किँदा उक्त दुर्घटना भएको हो । डरलाग्दो दुर्घटनामा परी घाइते भएकाहरुको घटनास्थलमा कोलाहल र रुवावासी चलेको थियो । घाइतेहरुको शिघ्र उपचारको लागि राजमार्गमा चलेका जुनसुकै सवारी साधनमा हालेर अस्पतालतर्फ पुर्याइएको छ । 

घाइते भएका यात्रुहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।  

दुर्घटनाको दर्दनाक दृश्य भिडियोमा


Video source : Babu Lama 

Leave a reply

HTML Tags are not supported

Post My Comment »