धेरैलाई थाहा नहुन सक्छ, मानिसहरु किन कम्प्युटर रिफ्रेस गर्छन ?

२८ अषाढ २०७४

banner

एजेन्सी । हामी सबैको बानी हुन्छ, डेस्कटप वा ल्यापटप खोल्नासाथ रिफ्रेस गर्ने । तर धेरैलाई थाहा नहुन सक्छ। यसरी रिफ्रेस गर्दा के हुन्छ, भनेर। पछिल्लो अध्ययन अनुसार कम्तिमा १० जना मध्ये ९ जना विन्डोज युजर्सले कम्युटरलाई खोल्नासाथ रिफ्रेस गर्ने गर्दछन्। रिफ्रेस गर्न जरुरत परे पनि वा नपरे पनि हामीलाई रिफ्रेस गर्ने बानी नै भइसक्यो। 

रिफ्रेस गर्दा के फाइदा हुन्छ ? 
रिफ्रेस गर्नाले कम्प्युटरको डिस्प्लेमा देखिने आइकनहरु हल्लिनु बाहेक अरु केही पनि हुँदैन। रिफ्रेस गर्दा ह्याङ भएको कम्युटर फास्ट हुन्छ भन्ने मानसिकता गलत हो। 

विन्डो क्लबले यो पनि अनुसन्धानबाट पत्ता लगाएको छ की बढि रिफ्रेस गर्ने बानी भएका मानिसहरु कम्पल्सिभ डिसअर्डर नामक समस्याबाट पीडित हुन्छन्। यो बानी आम मानिसमा नभइ कम्प्युटर इन्जिनियरहरुमा पनि हुने अनुसन्धानले देखाएको छ। बीबीसीबाट 

Leave a reply

HTML Tags are not supported

Post My Comment »