टाढाबाट बिरानो देखिने यो टापु नजिकबाट यति सुन्दर (फोटोफिचर)

३१ अषाढ २०७४

banner

एजेन्सी। संसारमा कैयौं पटक यस्ता चिजहरु देख्न पाइन्छन् जसको बारेमा हामीलाई विश्वासै लाग्दैन । यस्तै एउटा ठाउँ हो फ्रान्सको प्रसिद्ध १०० द्वीपमध्येको एक फ्रेन्च पोलिनिशिया । यहाँ एउटा टापुको नामा टिकेहाउ हो जो आफ्नो सुन्दरताको कारण पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । 

टिकेनहाउको अर्थ शान्त स्थान भन्ने हुन्छ । यो ठाउँ २७ किलोकिटर लामो छ । गोलो आकारको यो आइल्याण्डमा सबैभन्दा धेरै प्रजातिमा माछाहरु पाइन्छ । जसका कारण यो ठाउँ फिसिङको लागि निकै प्रसिद्ध छ । यो ठाउँ आफ्नो पिंक बिचको लागि पनि प्रसिद्ध छ । समुद्रको किनारमा सेता र गुलाबी रंगका बालुवा भएको हुँदा यो बिचलाई पिंक बिच भनिन्छ । हेर्नुहोस् यहाँका तस्वीरहरु –
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »