कुटपिटको आरोपमा निर्वाचित जनप्रतिनिधि प्रक्राउ

१ श्रावण २०७४

banner

प्युठान । कुटपिट आरोपमा स्वर्गद्धारी नगरपालिकाका वडाध्यक्ष पक्राउ परेका छन्। 

गत असार १३ गते स्वर्गद्धारी खालका एमाले कार्यकर्ता भीमबहादुर घर्तिलाई कुटपिट गरेको आरोपमा शनिवबार वडाध्यक्ष मीनराज रानालाइ प्रहरीले भिंगृबाट पक्राउ गरेको हो। 

किटानी जाहेरी परेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »