शौचालयमा लगेर ७ बर्षीया बालिकालाई करणी

१ श्रावण २०७४

banner

ललितपुर । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–१० ताखेल बस्ने २० बर्षीय सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले शनिबार भट्टेडाँडा घर भई ताखेल बस्ने ७ बर्षीया बालिकालाई ललाई फकाई घरको शौचालयमा लगेर जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »