मेहेन्दीले सजाइदैं हात

२ श्रावण २०७४

banner

साउन सुरु भएसँगै महिला दिदीबहिनीहरु यतिबेला हातमा मेहेन्दी लगाउन व्यस्त छन् । साउनमा महिलाहरु हरियो चुरा, पोतेलगायत कपडामा सजिने गर्दछन् । 
तस्बिरः आर्यन धिमाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »