परदेशबाट फर्क अब देश बनाऔं प्रिय

२ श्रावण २०७४

banner

मुक्तक:
परदेशबाट फर्क अब देश बनाऔं प्रिय
हिमाल पहाड अनि हाम्रै मधेश बनाऔं प्रिय
तिम्रै तातो रगत र पसिनाले  बिदेश  बन्यो
अब आफ्नै जन्मभूमि  बिशेष बनाऔँ प्रिय


- कृष्णा भण्डारी कडेल

Leave a reply

HTML Tags are not supported

Post My Comment »