नाच्न त गाह्रो पो हुँदो रैछ !

२ श्रावण २०७४

banner

बालबालिकाहरुलाई नाच्ने तालिम दिँदै एक शिक्षिका । पढाइको बीचमा भएको विदाको अवसर पारेर यी बालबालिकालाई तालिम दिने यी युवती पनि विद्यार्थी हुन् । चीनको अनहुइ प्रान्तमा रहेका आप्रवासी कामदारका छोराछोरीहरुलाई यस्ता सीपमूलक तालिम दिन विदामा रहेका विद्यार्थीहरुलाई निम्तो गरिएको थियो ।  तस्वीर: सिन्ह्वा/रासस
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »