एएफसी च्याम्पिपयनसिप: नेपाल र उज्वेकिस्तान भिड्दै

२ श्रावण २०७४

banner


काठमाडौँ। एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स (युएई)सँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेलमा उज्वेकिस्तानको सामना गर्दैछ ।

युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार आज राति ८ः१० मिनेटमा शुरु भएको खेलमा नेपालले विजय लक्ष्यका साथ उज्वेकिस्तानको सामना गरिरहेको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »