साइकल पल्टिँदा १६ बर्षीय किशोरको मृत्यु

२० श्रावण २०७४

banner

काठमाडौं। साइकल दुर्घटनामा परी काठमाण्डौँमा एक किशोरको ज्यान गएको छ । 

काठमाडौं महानगरपालिका–६ रामहिटी बज्रनगरस्थित सडकमा सोही ठाउँ बस्ने १६ वर्षीय बिवेक योन्जनमो साइकल दुर्घटनामा ज्यान गएको हो । आफैँले चलाएको साइकल अनियन्त्रित भई पल्टँदा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »