१३ तस्बिरमा हेर्नुहोस् तीजको रौनक

२१ श्रावण २०७४

banner

काठमाडौँ। शुक्रबाट सुरु भएको १६ औं डाबर स्पेसल तीज महोत्सव आज पनि जारी छ। राजधानीको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सुरु भएको महोत्सवको महिला सृजनशील केन्द्रले आयोजना गरेको हो।

महोत्सव आगामी २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। यस्तै महोत्सवमा एक सयभन्दा बढी स्टल रहेको छ।

विशेष गरेर हिन्दु नारीको महान्चार्ड तीजलाई लक्षित गरी सुरु गरिएको महोत्सवमा तीज विशेष सामाग्रीहरु राखिएका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »