गजल - धाउँदा पैताला पोलेका

२२ श्रावण २०७४

      गजल

धाउँदा पैताला पोलेका
उ थिए भक्त भोलेका

जसमा भरोसा राखेथेँ
उसैले पार्टी खोलेका

सही बोल्नेले किन हो
अनि त झूठ बोलेका

आफ्नो अमृत वाणीमा
बिस्तारै विष घोलेका

आवश्यक अब उसलाई
जय जयकार गर्ने झोलेका

अघि पछाडि हिँडेका
बदमाश गुण्डा टोलेका

Leave a reply

HTML Tags are not supported

Post My Comment »