राप्रपा फुट्यो, पशुपति शम्शेरले दर्ता गरे नयाँ पार्टी

२२ श्रावण २०७४

banner

काठमाण्डौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा फेरी फुटेको छ ।

नेतृत्वको कार्यशैलीप्रति रुष्ट बनेका पशुपति शम्शेर पक्षले नयाँ पार्टी खोलेका हुन् । 

पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने वा नहुने बिषयमा राप्रपाभित्र विवाद चुलिएको थियो । 

पशुपति शम्शेर नेतृत्वको नया पार्टीमा २२ साँसद तथा ७२ केन्द्रीय सदस्य सम्मिलित छन् । यससँगै कुल कमल थाप नेतृत्वको राप्रपामा अब १५ सांसद रहनेछन् । 
नयाँ बन्ने पार्टीका नाम राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक हुने बताइएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »