सक्कली फन्दामा नक्कली पुलिस

२३ श्रावण २०७४

banner

प्रहरी हुँ भन्दै रकम असुली गरेको अभियोगमा पक्राउ परेका पर्साको बहुदरामाई गाउँपालिका–३ डोकैला बहुवरी निवासी विनोद मण्डललाई सार्वजनिक गर्दै पर्सा प्रहरी । वीरगन्जको रजतजयन्ती चौकमा दुई जना युवकलाई रोकी लागुऔषध मुद्दामा फसाई दिन्छु भन्दै एक लाख रुपैयाँ घुस मागेको अभियोगमा मण्डललाई प्रहरीले पक्राउ गरेको हो । तस्बिरः विजयकुमार महतो,पर्सा, रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »