धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

२३ श्रावण २०७४

banner

रुकुम। रुकुममा धारिलो हतियार प्रहार गरी एक पुरुषले श्रीमतीको हत्या गरेका छन् ।

भुमे गाउँपालिका–६ झझाखोले बस्ने ४२ वर्षीया लयान बुढाको उनकै पति ५१ वर्षीय नरबहादुर बुढाले धारिलो हतियार प्रहार गर्दा सोमबार मृत्यु भएको हो ।


श्रीमतीको हत्या गरेर बुढा फरार बनेका छन्। हाल फरार रहेका नरबहादुरको खोजी गर्नुको साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »