भक्तपुरमा गाईजात्राको रौनक (फोटो फिचर)

२४ श्रावण २०७४

banner

काठमाडौँ। मंगलबार देशका विभिन्न जिल्लामा गाईजात्राको रौनक छायो। भक्तपुरको गाईजात्रा हेर्न जात्रालु उल्लेख्य जुटेका थिए ।

भक्तपुर दरबार स्क्वायरमा गाईजात्रा हेर्न विदेशी पर्यटक पनि उल्लेख्य थिए।

दिवंगत आत्माको शान्तिका लागि गाईको प्रतिक बनाएर मृतकको तस्बिर राखेर बाजागाजासहित नगरपरिक्रमा गर्ने गरिन्छ।

तस्बिरः आर्यन धिमाल

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »