घिन्ताङ्घिसी नाच्दै बालबालिका

२४ श्रावण २०७४

banner

गाईजात्राको अवसरमा भक्तपुरमा घिन्ताङ्घिसी नाच्दै बालबालिका । आजको दिवंगत आत्माको चिरशान्तिका लागि ताहसा (गाईको प्रतिक) बनाएर मृतकको तस्बिर राखेर विभिन्न बाजागाजासहित घिङताङघिसिं नाच्दै नगरपरिक्रमा गर्ने गरिन्छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »