फिंगरप्रिन्टजस्तै शरीरका यी ७ अंगबाट पनि चिन्न सकिन्छ तपाइको वास्तविक पहिचान

२५ श्रावण २०७४

banner

एजेन्सी। मानिसको औंलाको छाप अरु कसैसँग मिल्दैन भन्ने धेरैलाई थाहा छ । तर, मानव शरीरमा यस्तै अन्य ७ अंग हुन्छन् जो अरु कसैसँग मिल्दैनन् । यसबारे धेरैलाई थाहा छैन । 

१. हरेक व्यक्तिका आँखाको आइरिस पनि फरक फरक हुन्छन् । 
२. संसारका हरेक व्यक्तिको कानको बनावट पनि फरक हुन्छ र यो अरु कसैसँग मिल्दैन ।
३. मानिसको ओठको छाप पनि अरु कसैसँग मिल्दैन ।
४. आवाज समेत एक अर्कासँग पूर्ण रुपमा मिल्दैन ।
५. मानिसको जिब्रोको बनावट र यसको छाप पनि अरु कसैसँग मिल्दैन ।
६. मानिसको हातका औंलाको प्रिन्ट मात्र होइन पैतालाको छाप पनि अरुको भन्दा फरक हुन्छ । 
७. खाँतको सहायताले पनि कुनै व्यक्तिको पहिचान सहजै गर्न सकिन्छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »