भत्किएको घरबाट भविष्य चिहाउँदै

२५ श्रावण २०७४

banner

आफ्नो देश र घरको कुनै ठेगान नभएकी बालिका भत्किएको आफ्नो अस्थायी बासबाट परको दृश्य हेर्दै । उनको जीवनको अधिकांश समय यही अस्थायी बासमै बित्ने गरेको छ । प्लोस्टाइनी शरणार्थी यी बालिका अहिले गाजा स्ट्राइपको खान युनिस शरणार्थी शिविरमा बस्दै आएकी छिन् । गाजामा २० लाख बासिन्दामध्ये १२ लाख शरणार्थीको रुपमा सूर्चिकृत भएका छन् । तस्वीरः सिन्ह्वा÷रासस
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »