सजाय बन्दैछ राजधानीको सडक यात्रा (फोटो फिचर) 

२५ श्रावण २०७४

banner

काठमाडौँ। मध्य बर्खा छ। राजधानीका सडक हिलो हुनु र पोखरीले भरिनु त सामान्य भयो। तर धुलो धुँवा पनि कम छैन।

सडकमा निस्कनु एकखालको सजाय जस्तै बनेको छ। मंगलबार दिउसो वीर अस्पताल छेउको सडकमा देखिएको दृश्य धुलाम्य देखियो। धोलो यतिबिघ्न थियो कि नजिकै देख्न पनि मुस्किल। तस्बिरहरूः

Leave a reply

HTML Tags are not supported

Post My Comment »