यस्तो रहेछ डाक्टरको अक्षर नबुझिने हुनुको कारण

२६ श्रावण २०७४

banner

काठमाडौं। डाक्टरले लेखेको कक्ष निकै कम मानिसले बुझ्छन् । डाक्टरले लेखेको प्रेस्क्रिप्सनमा लेखिएका एक÷दुई शब्दबाहेक अरु शब्द बुझ्नै सकिँदैन । तर के तपाइँलाई थाहा छ ? डाक्टरहरु जानीजानी यति फोहारो अक्षर लेख्दैनन् । यसको पछाडि खास कारण छ । 


अनलाईन सर्वेक्षण गरिने साइट कोरामा एक डाक्टरले नै यसको जवाफ दिएकी छिन् । आरुषी शर्मा नामकी ती डाक्टरले यो प्रश्नको जवाफ दिएकी हुन् । आरुषीका अनुसार डाक्टर बन्नुभन्दा पहिले निकै मेहनत गर्नुपर्छ । डाक्टरहरुले कम समयमा निकै ठूला ठूला परीक्षा दिएका हुन्छन् । यसै कारण समय बचाउनका लागि उनीहरुले निकै छिटो लेख्छन् । यही कारण उनीहरुको अक्षर निकै फोहोरी हुने गर्छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »