गजल - चुप्प लागेर भएन अब

२६ श्रावण २०७४

banner

         चुप्प लागेर भएन अब
वार गर्नु पुर्व खुकुरिमा धार हुनै पर्छ
चुप्प लागेर भयन अब खुखांर हुनै पर्छ

नेपाल आमालाई वीभाजीत गर्न खोज्नेहरू सुनू
सेनाहरूको आक्रोश हो यो लाचार हुनै पर्छ

कती बसौ देशको यो,हरीगती देखी साथीरुू
चट्टानको रूप लिई सिमानाको दीवार हुनै पर्छ

राष्ट् बचाउन आफ्नो ज्यानै त्याग्न परोस न वरूू
हाम्रो नेपाल सघाउने सपना साकार हुनै पर्छ

वार गर्नु पुर्व खुकूरिमा धार हुनै पर्छ
चुप्प लागेर भयन अब खुखांर हुनै पर्छ

 

एच.एल. गौतम ( अर्घाखाची, खनदह)

हाल- भारत 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »