पाल भित्रको एक दृश्य

२७ श्रावण २०७४

banner

मंगलबार चीनमा गएको ७ म्याग्नेच्युटको भूकम्पले विस्थापित भएपछि त्यहाँको सरकारले थुप्रै घर परिवारका लागि अस्थायी बसोबासको व्यवस्था मिलाएको छ। सिचुवान प्रान्तको एक तिब्बतीयन गाउँको अस्थायी सेल्टरमा रमाउँदै गरेका दुई बालबालिका। तस्बिरः सिन्ह्वा

Leave a reply

HTML Tags are not supported

Post My Comment »