हेर्दाहेर्दै ५ सेकेण्डमै कसरी भयो अचानक मृत्यु ? सिसिटिभी फुटेज भाइरल (भिडियो)

२७ श्रावण २०७४

banner

पंजाब। एक व्यक्तिको आफ्ना छोरा र अन्य दुई जनासँग गफ गर्दागर्दै मृत्यु भएको सिसिटिभी भिडियो निकै चर्चामा छ । भारतको पञ्जाबको भनिएको यो भिडियोमा एक पसलका मालिक पसलमा बसेकै अवस्थामा उनको मृत्यु भएको प्रस्ट देखिन्छ । 

त्यहाँ बसेका अन्य तीन जनाले केही थाहा नपाउँदै ती व्यक्तिको मृत्यु भइसक्छ । उनीहरुले मृतकलाई उठाउने कोसिस गर्छन् । तर ५ सेकेण्ड नबित्दै ती व्यक्तिको मृत्यु हुन्छ । पंजाबको फरिदकोटमा आफ्नो पसल वजीरचंद एण्ड कम्पनीमा बसिरहेको वजीर चंद धींगडाको यसरी मृत्यु भएको हो । पूरै घटना पसलको सिसिटिभी क्यामेरामा रेकर्ड भएको छ । उनलाई हर्ट एट्याक भएको डाक्टरहरुले बताएका छन् । 
भिडियो हेर्नुहोस् –


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »