चुडामणि शर्मालाई साधारण तारेखमा थुनामुक्त गर्न सर्वोच्चको आदेश

२७ श्रावण २०७४

banner

काठमाडौँ । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ । आजै उनी थुनामुक्त हुनेछन् । 

शर्मालाई जेठ १९ गते अख्तियारले पक्राउ गरेको थियो ।


न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलाशले आज शर्मालाई थुनामुक्त गर्न आदेश दिएको हो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »