यी हुन् टप–११ रेस्लर जोडी, जो लड्दालड्दै प्रेममा परे

२८ श्रावण २०७४

banner

एजेन्सी। डब्लुडब्लुइ स्टारहरु धेरैजसो समय घरपरिवारबाट टाढा तर अन्य स्टारहरुसँग समय बिताउँछन् । जसका कारण उनीहरुलाई परिवार र साथीभाइसँग भेटघाटको लागि निकै कम समय हुन्छ । उनीहरुले धेरैजसो समय डब्लुडब्लुइका साथीहरुसँग बिताउँछन् । 

लामो समयसम्म सँगै रहँदा डब्लुडब्लुइका कैयौं पुरुष र महिला स्टारहरु नजिकिएका खबरहरु आउँछन् । नजिक हुँदै जाँदा उनीहरुले सँगसँगै जीवन बिताउनेसम्मका फैसला गर्छन् । आउनुहोस् डब्लुडब्लुइका टप ११ रियल लाइफ जोडीको बारेमा जानीराखौं । 

 

१. जोन सीना र निक्की बेला

 

२. डेलियल ब्रायन र ब्री बेला 

 

३. सिएम पंक र एजे ली

 

४. नताल्या र टाइसन किड 

 

५. जिम्मी उसो र नाओमी

 

६. ब्रक लेस्नर र सेबल 

 

७. माइकल एल्गिन र मिसचिफ 

 

८. द मिज र मेरिसे

 

९. अण्डरटेकर र मिशेल म्याकुल

 

१०. ट्रिपल एच र स्टेफनी म्याकमोहन

 

११. एज र बेथ फिनिक्स


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »