सडकमै यस्तो हाल

२८ श्रावण २०७४

banner

लगातारको वर्षाका कारण महोत्तरीको मुख्य पक्की सडक जलेश्वर जनकपुरसहित ग्रामीण सडक मटिहानी जलेश्वर परिक्रमा सडक, भिठ्ठामोड जलेश्वर सडक, मटिहानी जनकपुर रामजानकी पथ, जलेश्वर हर्दी हुलाकी सडक, जनकपुर लोहारपट्टी सडक खण्डको यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ भने स्थानीयवासीलाई निक्कै कष्ठपूर्ण भएको छ । तस्बिरः अजय शाह, महोत्तरी, रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »