कांग्रेसका सांसदले एक महिनाको तलव बाढी पिडितलाई दिने

२९ श्रावण २०७४

banner

काठमाण्डौँ। नेपाली कांग्रेसले आफ्ना सबै सांसदहरुको एक महिनाको तलव बाढी पिडितको लागि उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय समिति वैठकले  बाढी पिडितको सहयोगको लागि उक्त रकम दिने निर्णय गरेको हो । 

त्यस्तै कांग्रेसले बाढीपिडितको उद्धार तथा राहत वितरणका लागि कुनै पनि कसर बाँकी नराख्न समेत सरकारसँग आग्रह गरेको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »