पहिरोले घर बगायो, ६ जना बेपत्ता 

२९ श्रावण २०७४

banner

मकवानपुर। पहिरोले घर नै बगाउँदा मकवानपुरमा ६ जना वेपत्ता भएका छन् । 
बकैया गाँउपालिका– १० मन्थली बस्ने मगलसिंह न्यासुरको घर पहिरोले आइतबार बगाउदा ६ जना परिवार बेपत्ता भएका छन् । 


इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले बेपत्ता व्यक्तिहरुको खोजतलास गर्नुको साथै उद्धार कार्य गरिरहेको बताइएको  छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »