यो हो सबैभन्दा महंगो एस्टन मार्टिन कार, कति होला मुल्य 

८ भाद्र २०७४

banner

लण्डन्। एस्टन मार्टिनको युनिक ओल्ड मोडलको कार सबैभन्दा महंगो ब्रिटिस कार भएको बताइएको छ । सन् १९५६मा निर्माण भएको एस्टन मार्टिन डीबिआर १ कार गत हप्ता मात्र १ सय ४५ करोडमा विक्रि भएको हो । 


यो कारका केबल ५ ओटा मोडल बनाइएको थियो । यो कारको निर्माण सन् १९५६ मा दुई बर्ष लगाएर बनाइएको थियो । जसमध्ये यो पहिलो र एक मात्र डिबिआर १ कार थियो जुन भर्खरै विक्रि भएको हो । 


जानकारी होस कि यो भन्दा पहिले सबैभन्दा महंगो कारको रेकर्ड सन् १९५५ मा विक्रि भएको जी टाइप को नाममा थियो । त्यतिबेला उक्त कारको मूल्या १ सय ३९ करोड थियो । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »