अवार्ड पाएपछि दिपाशा वि.सी. का पाँच पोज  

१० भाद्र २०७४

banner

काठमाडौँ। छायाँछवि क्रियशनले चार वर्षदेखि गर्दै आएको तीज म्यूजिक अवार्डको चौथो संस्करण केही दिनअघि राजधानीमा सम्पन्न भएको छ। अवार्डमा उत्कृष्ट मोडल महिलाको अवार्ड मैना चरीबाट दिपाशा वि.सीले हात पारिन्।

मोडल दिपाशा वि.सीले दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी छन्। उनी नायिका पनि हुन्। उनले दुलही रानी लगायतका आधा दर्जन चलचित्रमा नायिकाको रुपमा अभिनय गरिसकेकी छन्। 

तस्बिरः आर्यन धिमाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »