बसन्तपुरमा कुमारी पूजा (फोटो फिचर)

१९ भाद्र २०७४

banner

काठमाडौँ। राजधानीको बसन्तपुरमा सोमबार सामूहिक कुमारी पूजा गरिएको छ। बसन्तपुरस्थित हनुमान ढोका परिसरमा पूजा गरिएको हो।

विहान आठ बजेबाट सुरु भएको पूजामा ५०४ जना कुमारीहरूको पूजा गरिने आयोजकले जानकारी दिए।

नेवार समुदायको परम्परामा कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

तस्बिर: आर्यन धिमाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »