यो हो पहिलो मोबाइल फोन, फोटोमा हेर्नुहोस् हामीले दिनहुँ प्रयोग गर्ने चीज सुरुमा कस्ता थिए

२३ भाद्र २०७४

banner

एजेन्सी। हामी आफ्नै बाल्यकालको तस्वीर हेरे चकित पर्छौं र सोच्छौं हामी कति फेरिएछौं । यस्तै अनुभव हामीले प्रयोग गर्ने बस्तुहरुको बारेमा पनि हुन्छ । हामीले दिनहुँजसो प्रयोग गर्ने कुराहरु सुरुमा कस्ता थिए भन्ने जान्नको लागि आउनुहोस् केही यस्ता चीजहरुको सुरुको तस्वीर हेरौं । 

पहिलो मोबाइल फोन

 

पहिलो एप्पल कम्प्युटर

 

पहिलो फोर्ड कार 

 

माइक्रोसफ्ट विन्डोजको पहिलो संस्करण

 

पहिलो क्यानोन क्यामेरा

 

पहिलो मोटरसाइकल

 

पहिलो एचपी ल्यापटप

 

पहिलो निविया क्रिम

 

पहिलो भोग म्यागजिनको कभर 

 

पहिलो बार्बी डल 


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »