ट्रम्पको विरोधमा ह्वाइटहाउस अगाडि नाराबाजी

२५ भाद्र २०७४

banner

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नीतिको बिरोधमा राष्ट्रपति भवन ह्वाइट हाउसअगाडि पेन्सलभेनिया एभेन्यूमा बिरोध प्रदर्शन गर्दै आप्रवासीहरु । ट्रम्पले बाल्यकालमै आमाबाबुसँग अमेरिका आएका गैरकानुनी आप्रवासी युवाहरुलाई सुविधा नदिने नीति ल्याएपछि अहिले उनको विरोध भइरहेको छ । तस्वीरः एपी÷रासस
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »