हेर्नुस् रेखा र आर्यनका रोमान्टिक तस्विर(फोटो फिचर)

२६ भाद्र २०७४

banner

काठमाडौँ । चलचित्र रुद्रप्रियाको आज ४.२५ मा ट्रेलर रिलीज हुने जानकारी उनले आफ्नो अफिसियल फेसबुक मार्फत दिएकी छन् ।

८ वर्ष अघि हिट चलचित्र दिईरहेको रेखा थापा र आर्यन सिग्देलको हिट जोडी जव लामो समयको अन्तराल पछी पुनस् पर्दामा आउने समाचार बाहिरियो तवबाट ‘रुद्रप्रिया’ चर्चामा रहेको चलचित्र हो । यो चलचित्रमा रेखा र आर्यनको मुख्य भूमिका छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »