मोडलको सुन्दरता नै ज्यानको दुश्मन बनेपछि...

२६ भाद्र २०७४

banner

एजेन्सी। अस्ट्रेलियाकी एक मोडललाई सुन्दर भएकै कारण आफ्नो प्राण बचाउन मुस्किल भएको छ । यी मोडलको सुन्दरता नै उनको ज्यानको दुश्मन भनेको हो । अस्ट्रेलियाकी लरिसा बर्टोलो नामकी यी मोडलका ब्वाइफ्रेण्ड नै उनलाई मार्न चाहन्छन् । जेस नामका उनका अनलाइन ब्वाइफ्रेण्डले उनलाई मारिदिने धम्की दिएका हुन् । 

ब्वाइफ्रेण्डले उनीमाथि फेक फोटो अनलाइनमा अपलोड गरेको आरोप लगाएका छन् । फेक सुन्दर फोटो अपलोड गरेर आफूलाई थोका दिएको उनको आरोप छ । ब्वाइफ्रेण्डलाई उनी सुन्दर भएकोमा शंका छ । अहिले ती मोडललाई च्याटमा मात्र नभइ फोनमा पनि ज्यान मार्ने धम्की आउन थालेको छ । ती मोडलले ब्र्वाफ्रेण्डले दिएका धम्की सार्वजनिक गरेकी छिन् । 
भिडियो हेर्नुहोस् –


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »