आफ्नो खुसी बिर्सिएर कर्तब्यपालनमा रमाएको जोडी

२७ भाद्र २०७४

banner

अमेरिकी एयरफोर्सका सिनियर एयरगार्ड लरेन डरह्याम र मिचेल डेभिसको जोडी एयरबेसमै बिहे गरेपछि किस गर्दै । उनीहरुले आइतबार भव्य समारोहका बीच बिहे गर्ने योजना बनाएको भए पनि इरमा तुफानमा परेकाहरुलाई उद्धार गर्न जानुपर्ने भएपछि उनीहरुले ड्युटीमा रहँदा नै एयरबेसमै बिहे गरेका छन् । तस्वीरः एपी÷रासस
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »