दर्शकले रुचाए 'मंगलम'को गीत, ६ दिनमै नाघ्यो ११ लाख भ्यू (भिडियोसहित)

२७ भाद्र २०७४

banner

काठमाडौँ । चलचित्र ‘मंगलम’को पहिलो  ‘पर्ख पर्ख’ बोलको गीतलाई यतिबेला युटुबमा निकै रुचाईएको छ । सार्वजनिक भएको ६ दिनमै यसलाई ११ लाख भन्दा बढी पटक हेरिएको छ । यस चलचित्रमा  पुस्प र शिल्पाले जोडी बाँधेका छन् जुन निकै मन पराइएको छ। गीतले दर्शक त साथ  पाएको छ नै  साथमा राम्रो कमेन्ट पनि पाएको छ ।  कृष्ण काफ्ले र बिन्दु परियारले गाएको गीतमा पुस्प र शिल्पाको अभिनय छ ।
भिडियो हेर्नुहोस् - 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »